अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली
काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनको प्रश्नै नरहेको बताएका छन् । एमाले पार्टी जागरण अभियान कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले...