एमाले प्रतिनिधि परिषद बैठक: प्रतिवेदनमाथि सामुहिक छलफल गरिदै
बैशाख ९, काठमाडौँ | नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ ।
प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको...