गण्डकी मुख्यमन्त्रीले पाएको विश्वास मतविरूद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट
बैशाख २५, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने...