मुकुल ढकालको आरोपबारे स्वर्णिमको टिप्पणी- सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन
साउन ४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ‘गँजेडी’ संज्ञा दिएका छन् । ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा उनले ‘वाहियात’...