सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानिय तहले दिए जनयुद्द दिवसमा बिदा
फागुन १, काठमाडौं | सर्वोच्च अदालतको आदेश बिपरित माओवादी केन्द्रले बिजयी हासिल गरेका स्थानिय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।
कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही...