प्रधानमन्त्री प्रचण्डले संसदको अवरुद्ध अन्त्य गर्न कांग्रेसलाई बोलाए छलफलमा
वैशाख ३०, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको अवरुद्ध अन्त्य गर्न नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले जेठ १ गते हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने...