कोसी सरकारबाट एमाले मन्त्री रानाले दिए राजीनामा
कार्तिक १८, विराटनगर | नेकपा एमाले संसदीय दलका उपनेता राम रानाले कोसी प्रदेश सरकारबाट बाहिरिदै राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा...