यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद्का १६ निर्णय
चैत ९, काठमाडौँ | मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ।
मन्त्रिपरिषद्ले चैत...