हवाई माफियाले नेपाली आकाश कब्जा गर्न खोजे: पूर्वपर्यटन मन्त्री आचार्य
फागुन १३, काठमाडौँ | पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले हवाई माफियाले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेपाली आकाश कब्जा गर्न खोजेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय...