रञ्जिता भन्छिन् : रेशमले स्ट्याटस लेख्दा सँगै थिएँ, फरक विचारले परिवार फुट्दैन
फागुन ३०, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छिन् । तर, फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने उनको प्रष्टीकरण...