वैदेशिक रोजगार व्यावसायीका समस्या समाधानका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र
जेठ ४, काठमाडौँ | वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको...