एक लाख नगद र तीन लाखको चेकसहित एमआइएस अपरेटर र लेखापाल रंगेहात पक्राउ
साउन ३१, सप्तरी | एक लाख रुपैयाँ नगद र तीन लाखको चेकसहित सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत एमआइएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अपरेटर र लेखापाल रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट...