प्रधानमन्त्री दाहालले सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दै
भदौ ३, काठमाडौँ | संसदको अवरोध खुलाउने विषयका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।
आज दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्नेगरी...