नीति कार्यक्रममा चित्रबहादुरको प्रस्ताव- संघीयता खारेजदेखि कालापानीबाट भारतीय सेना हटाउनेसम्म समेटौं
जेठ ७, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता र संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल...