सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्रीको निधन
असार ५, काठमाडौँ | सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र...