भारतमा उपचार गराउँदाको खर्च राष्ट्रपतिले आफैँ व्यहोर्ने
बैशाख १९, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन् ।
उक्त उपचारबापतको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
निमोनियाका कारण फोक्सोमा...