मनमोहनका विचार र कामलाई अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : ईश्वर पोखरेल
बैशाख १३, काठमाडौँ | नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।
मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले...