राष्ट्रपति निर्वाचनमा १२:३५ बजेसम्म ६०३ जनाले गरे मतदान
फागुन २५, काठमाडौं | राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२:३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि...