राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकबाट डोल प्रसाद बने सभापति
माघ १३, काठमाडौं । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति भएका छन् । समानुपातिक सांसद समेत रहेका अर्याल पार्टीमा उपसभापति पदमा थिए ।

सर्वोच्च अदालतनको फैसला अनुसार...