सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ: मुख्यमन्त्री गिरी
माघ १२, काठमाडौँ | बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते...