राष्ट्रपतिले राजीनामा दिनुपर्छ, नभए महाअभियोगबाट पदच्युत गरिनु पर्छ : तरुण दल
साउन ३०, काठमाडौँ | नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार विज्ञप्ति निकाली...