जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…
जेठ २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गायर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत...