राष्ट्रपतिको राजीनामा माग्दै जसपाले गर्यो आन्दोलनको घोषणा
असोज ७, काठमाडौँ | जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ ।
संघीय संसदका दुवै सदनबाट पारित गरेर...