यूएईकाे लुलु इन्टरनेसनल एक्सचेन्जबाट अब सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने
असार १४, काठमाडौं | यूएईमा रहेका नेपालीले अब लुलु इन्टरनेसनल एक्सचेन्जबाट ईसेवा वालेटमा पैसा पठाउनसक्ने भएका छन् । हालै ईसेवा मनी ट्रान्सफरले लुलुसँग रेमिट्यान्स सम्झौता गर्दै यो सुविधा थप गरेको...