माधव नेपालको कुनै गन्तव्य छैन, मात्र करबटे बदल्ते रहे सारे रात हम जस्तो छः ओली
साउन २०, काठमाडौँ | एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन्...