साउन २६, काठमाडौँ । लोकतान्त्रिक समाजवादप् पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो...