हैजा संक्रमणका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द
काठमाडौँ | वीरगञ्ज महानगरपालिकाभित्र हैजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७...