निलम्बित प्रधान न्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न माग
फागुन ३०, काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।समाजको चौबिसौँ...