मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।
जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २...