मंसिर १७, काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक फेरि पनि चल्न नदिने बताएका छन्।
शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय...