अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई
मंसिर ११, सौराहा, न्युज कारखाना | एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् ।
महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व...