विपक्षी गठबन्धनले भन्यो, ‘अलोकतान्त्रिक काममा राज्यका अंग सहयोगी नबन्नू’
जेठ १६, काठमाडौँ । विपक्षी गठबन्धनको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेका छ ।
आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा...