राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा गरे उम्मेदवारी दर्ता
मंसिर १७, काठमाडौं | कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी...