माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : कसरी छानिन्छन् प्रतिनिधि ?
मंसिर १९, काठमाडौं | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनको तयारी गर्न माओवादी केन्द्रले प्रदेश कमिटीलाई परिपत्रसमेत...