माघ २२, काठमाडौँ । सरकारको बिरुद्धमा प्रदर्शन गरिरहेका प्रचण्ड-नेपाल समूहका प्रदर्शनकारिहरुले सडकमै खाना बनाएर खाएका छन् । नेकपा प्रचण्ड- नेपाल समूहले बिहिबार आमहड्ताल घोषणा गरेको थियो ।
बिहिबार बिहानै देखि सडकमा...