सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना कति ?
असोज ७, काठमाडौं। मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ। यसअघि बुधबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हो।...