प्रचण्डले बोलाए धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक
कात्तिक २१, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिलयको अनौपचारिक बैठक बोलाएका छन् | शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको
प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...