सशस्त्र प्रहरीका डिआइजीहरुको सरुवा, कर्णालीको छ नम्बर बाहिनीमा खत्री जाने
असोज ८, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलका १० जना डिआइजीको सरुवा गरेका छन्। बिहीबार अबेर गरिएको सरुवामा प्रहरी महानिरीक्षकको सचिवालयमा डिआईजी मन्दीप श्रेष्ठलाई लगिएको छ।
त्यसैगरी डिआईजीद्वय राजु अर्याल...