पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान
जेठ २३, काठमाडौं (रासस)। सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गर्नुभएको छ ।
उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप...