सरिता गिरीको माग- उत्तरी सीमा अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गरोस्
असोज ७, काठमाडौं । पूर्वमन्त्री सरिता गिरीले छिमेकीको सहयोग मागेर भए पनि नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग गरेकी छन् । चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको भन्ने विषयमा...