निर्वाचनमा अन्त्र्घात गर्ने नेता कार्यकर्ता कांग्रेसले गर्यो पार्टीबाट निष्काशन
साउन ७, काठमाडौँ | नेपाली कांग्रेसले २३ जनालाई पार्टीबाट निष्कासन गरेको छ | निष्कासित हुनेहरुमा सबैभन्दा बढी सोलुखुम्बुका २० जना ,रौतहटका दुई र दैलेखका एक जना छन् |
कांग्रेसले दुई वर्षपछि...