ओलीको कदमले पार्टी एकतालाई कुनै असर पर्दैन : प्रचण्ड
पुस ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले चालेको कदमले पार्टी एकतामा कुनै असर नगर्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै...