सर्वोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओली समूहको निर्णय
फागुन १२, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केपी शर्मा ओली समूहको स्थायी कमिटिको बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा...