बालुवाटारमा छलफलका लागि माधव नेपाललाई किन बोलाए ओलीले ?
कार्तिक २३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका छन् |आइतबार प्रधामन्त्री निवास बालुवाटारमा ओलीले नेपाल सहित स्थायी कमिटी...