सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न काँग्रेसको माग
फागुन ८, काठमाडौँ | सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान...