२६ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ? (सूचिसहित)
चैत २, काठमाडौं | गृहमन्त्रालयले २६ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ |
मन्त्रालयका अनुसार फागुन ३० को मन्त्रीस्तरीय निर्णयअनुसार २६ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो |
नयाँ सुरुवा अनुसार दिपकराज...