समाजवादी पार्टीले लियो सरकारलाई दिएको समर्थन फिर्ता
पुस ९ काठमाडौ | समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ | बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने...