प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
बैशाख १, काठमाडौँ | ‘मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो...