एमालेका पूर्वअर्थमन्त्रीले किन गरे महराको प्रशंसा ?
जेठ १६, काठमाडौँ । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताएका छन् ।
मंगलवार आज रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन...