एमालेमा देखा परेका समस्याहरू समाधान गर्न वर्तमान नेतृत्व सक्षम : उपाध्यक्ष पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखा परेका समस्याहरू समाधान गर्न वर्तमान नेतृत्व सक्षम रहेको बताएका छन्। समकालीन राजनीतिक दलहरूमध्ये एमालेमा सबैभन्दा कम आन्तरिक...